Blog
काठमाडौ। शहरमा भन्दा गाउंघरमा लघुवित्त कार्यक्रम अत्यन्त प्रभावकारी बन्ने गरेको छ। जहाँ बैंकहरुले पुग्न सकेको हुंदैन। त्यहाँ लघुवित्त संस्थाहरु पुगेर उपभोक्ताहरुलाई सहज रुपमा लघु ऋण दिने तथा बचत निक्षेप लिने जस्ता कार्य गर्ने भएकोले यस्ता लघुवित्त संस्थाहरु नेपालमा लोकप्रिय...
काठमाडौ। गायिका पूजा सुनुवार नेपालभाषी गायिका नभएतापनि गायक तथा नायक किशोर शाहीसंग नेपालभाषामा गीत गाएर चमत्कार गरेकी छन्। गायिका भएपछि सवैभाषाका गीत गाउन सक्नु पर्दछ भन्ने अवधारणा राख्ने गायिका सुनुवारले किशोर शाहीसंग गाएको रोमान्टिक गीत तिमिला या जः थ्व नुगलय...
काठमाडौ। अमेरिकामा रहेका नेपाली कलाकार राजेश गुरुङको आयोजनामा अमेरिकामा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ। थ्री एफ इन्टरटेन्टमेन्ट नाम दिएर गरिएको कार्यक्रममा नेपालवाट अमेरिका पुगेका तीन ख्यातिप्राप्त गायिकाहरु आस्था राउत, सिने गुरुङ र अभ्या एण्ड ब्याण्डले तहल्कापूर्ण प्रस्तुति दिएका थिए। यी...
काठमाडौ। नेपालको हिमाली जिल्ला हुम्लामा आज शुक्रबार बिहानैदेखि हिमपात शुरु भएको छ। हिमपातका कारण आसन्न मंसीर १० गतेको निर्वाचन प्रभावित हुनसक्ने देखिएको छ। हिमपातले जाडो व्हात्तै बढाएको छ। जिल्ला सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका...
काठमाडौ। गिनिज बुकमा विश्व रेकर्डको लागि नाम लेखाउन प्रयासमा रहेका नेपालका अत्यन्त होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ। केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज विहीवार बिहान ७ बजे निधन भएको हो। समाचार...
काठमाडौ। नेपालकी चर्चित मोडल तथा मिस नेपाल इन्टरनेशनल २०१७ नीति शाह धेरै पढे्–लेखेकी मिस नेपाल भएतापनि बोल्दा बुद्धि पुर्याउन नसक्दा यतिखेर अत्यन्त आलोचनाको शिकार बनेकी छन्। मिस नेपाल जस्तो मान्छेले विश्व रंगमंचमा नेपालका नाम तथा शान राख्नुपर्नेमा उल्टै नेपाललाई...
काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेर गोरखाका डाक्टर बाबुराम भट्टराईलाई त्यहाँको उम्मेदवारी छाडेर माओवादीमा आउन भनेका छन्। धेरै पढे्र डाक्टर बनेतापनि त्यो डाक्टरी ठाउंमा प्रयोग गर्न नजानेको बुद्धि बिग्रेको संज्ञा दिदै समयमा नै बुद्धि...
काठमाडौ। वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले पाण्डेलाई पक्राउ गरेको हो। पाण्डेलाई चावहिलस्थित अम्बे अपार्टमेन्टबाट बुधबार अपरान्ह अख्तियारको विशेष टोलीले नियन्त्रणमा लिएको हो। मंगलबार विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब...
काठमाडौ। अस्ट्रेलियामा गरिएको ऐतिहासिक सर्वेक्षणमा समलिंगी विवाहको पक्षमा मतदान भएको छ। यो सर्वेक्षणमा ६१ दशमलव ६ प्रतिशत मानिसले समलैंगिक विवाहको पक्षमा मतदान गरेका छन्। सर्वेक्षणमा ७९ दशमलव ५ प्रतिशत मानिस सहभागी भएका थिए। समलिंगी विवाहका बारेमा सरकारले आठ हप्तासम्म चलाएको...
काठमाडौ। अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ। उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन्। गोली चलाउने बन्दुकधारीको पनि प्रहरी कारबाहीमा मारिएका छन्। घरायसी झगडाका कारण घटना भएको हुनसक्ने अधिकारीहरुले...