Miss Newa Purbanchal 1काठमाडौ। झापाको विर्तामोडमा पहिलो पल्ट आयोजना मिस नेवा पूर्वाञ्चलको आयोजना भएको छ। पूर्वी नेपालमा बसोबास गर्ने नेवार सुन्दरीहरु वीच मिस नेवा पूर्वाञ्चलमा शनिवार प्रतिस्पर्धा भएको हो।

Miss Newa Purbanchal 2जसमा सवै नेवार सुन्दरीहरुलाई उछिन्दै यो बर्षको मिस नेवा पूर्वाञ्चल आर्जु श्रेष्ठ बनेकी छन्। त्यसैगरेर फस्ट रनरअप झरना श्रेष्ठ र सेकेण्ड रनरअप सञ्जिता श्रेष्ठ बनेकी छन्। नेपालका कीर्तिमानी गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीको चिफ जजिङ्गमा मिस नेवा पूर्वाञ्चल भएको हो।

साथमा उमाकान्त खनाल र सरिना स्थापित (मिस नेवा ११३५) ले पनि जजिङ्ग गरेका हुन्। विर्ता मिडिया इन्टरटेन्टमेन्टले मिस नेवा पूर्वाञ्चलको व्यवस्थापन गरेको हो।

Miss Newa Purbanchal 3प्रकाशन मिति–२०७४ साल जेष्ठ २७ गते शनिवार ।