Dr.Ajaya Kranti Shakya

काठमाडौ। काठमाडौ महानगरपालिकाका कर्मशील मेयर विद्यासुन्दर शाक्य तथा काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका अत्यन्त लोकप्रिय बाम–गठवन्धनका उम्मेदवार डा.अजयक्रान्ति शाकयले काठमाडौ महानगरपालिका वडा नंबर २१ स्थित लगनको फसी गाँवाट मतदान केन्द्रमा गएर मतदान गरेका छन्।

Mr.Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City.

नेकपा एमालेका प्रभावशाली बौद्धिक उम्मेदवार डा.अजयक्रान्ति शाक्यले पनि आफ्नो लागि आफैले मतदान गर्ने सौभाग्य पाएका छन्। मतदान पश्चात मेयर विद्यासुन्दर शाक्य र डा.अजयक्रान्ति शाक्य दुबैले मतदान गर्दै अब देश समृद्धिको दिशामा अघि बढेको भन्दै काठमाडौँ महानगरको विकासले पनि गति लिने बताएका छन्।

प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।