Dol Prasad Dahal- Popular Auditor & Lyirist of Nepal
Mr.DP Parishrami

काठमाडौ। डिलाईटेड म्युजिक ईण्डष्टीज प्रा.लि.ले गीतकार डिपी परिश्रमीको शब्द रचनामा राज सिग्देलको स्वर तथा लाल बहादुर सुब्बाको संगीत रहेको झरेको जीवन बोलको गीत सार्बजनिक गरेको छ।

यस गीतमा संगीत र शब्दलाई मर्मस्पर्सी ढंगले प्रस्तुत गरिएको छ । मान्छेले आफ्नो भाग्य अर्थात कर्म हत्केला हेरेर बिश्वास गर्ने तर भनेको नपुगेपछि आफूलाई झन कमजोर ठान्ने जीवन र जगतका कुरा गीतमा पाईन्छ।

झरेको जीवन गीत गाउनमा व्यस्त गायक राज सिग्देल।
झरेको जीवन गीत गाउनमा व्यस्त गायक राज सिग्देल।

यस गीतमा स्वर दिने गायक राज सिग्देललाई नै यस भिडियोमा देख्न पाईन्छ। गीत संगीतप्रेमीहरुका लागि मेलोडीयुक्त रहेको छ । भिडियो डिलाईटेड म्युजिकको युटुबमा हेर्न पाईन्छ ।

Now Showing Music Video-


प्रकाशन मिति–२०७४ साल असोज ४ गते बुधवार ।