M/s Mohana Chhetri-CEO of Morning Glory Entertainment
M/s Mohana Chhetri-CEO of Morning Glory Entertainment

काठमाडौ। नेपाली फेसन उद्योगमा बेग्लै पहिचान राख्दै आएको इभेन्ट म्यानेजर मोहना क्षेत्रीको मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टले नयाँ लुक्स र ट्रेन्डको फेसन–शो गर्ने भएको छ। साथमा Glamorousicon & International club को समेत संयुक्त आयोजना रहेको छ।

ट्रिप द लाइट सिजन फाइभ Trip The Light Season 5 नामक फेसन–शो गरिन लागेको हो। यही जेष्ठ ६ गते शनिवारका दिन ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा यस फेसन–शोको आयोजना गर्न लागेको इभेन्ट म्यानेजर मोहना क्षेत्रीले बताएकी छन्।

मोहनाका अनुसार फेसन–शोमा नाम चलेका चर्चित मोडलहरुका साथमा नेपाली चलचित्रका सेलिब्रेटीहरुको पनि विशेष क्याटवाक हुने भएको छ।

Mohana Fashionप्रकाशन मिति–२०७४ साल बैशाख २८ गते विहीवार ।