Seto Machhindra Nath Jatra 2काठमाडौ। हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन सुरु हुने बर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सहितको जात्रा काठमाडौंको जमलबाट मंगलवार सुरु भएको छ।Seto Machhindra Nath Jatra 1काठमाडौको केलटोल जनबहालस्थित मन्दिरबाट सानो खटमा सेतो मच्छिन्द्रनाथको मूर्ति राखेर नगरपरिक्रमा गराइसकेपछि जमलको तीनधारा पाठशाला अगाडि हप्तौदेखि कुशलतापूर्वक निर्माण गरिएको रथमा मूर्ति राखेपछि रथयात्रा प्रारम्भ भएको हो।

Seto Machhindra Nath Jatra 4बाजागाजासहित रथलाई सर्वसाधारणले तानेर असन पुर्याइएको छ। सेतो मच्छिन्द्रनाथलाई बज्रयानी तथा महायानी बौद्ध धर्मावलम्बीहरुले जनबहाःद्यो, आर्यावलोकितेश्वर तथा करुणामय, शैव तथा नाथ सम्प्रदायले भगवान शिव र शाक्त सम्प्रदायले शक्ति स्वरुपाकोरुपमा पुज्ने गर्दछन् ।रथलाई लगनटोलसम्म पुर्याएपछि जात्रा सकिन्छ ।

Seto Machhindra Nath Jatra 5

Photo By-Rekha Shakya.

प्रकाशन मिति–२०७३ साल चैत्र २२ गते मंगलवार ।