Dashain-Utsav-2074-Poster-Ticket_1000-1काठमाडौ। नेपालको फेसन इभेन्ट म्यानेजमेन्टमा अग्रणी कंपनी मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट कंपनीले यो बर्षको महान पर्व विजया दशमीको अवसरमा भव्य फेसन–शो गर्ने भएको छ।

Mohanna Chhetri-CEO of Morning Glory Entertainment
Mohanna Chhetri-CEO of Morning Glory Entertainment

ग्लोबल फेसन–शो नामांकरण गरिएको भव्य तथा सभ्य फेसन–शो दशैंलाई रमाइलो बनाउन गर्न लागेको जानकारी मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट कंपनीकी सिइओ मोहना क्षेत्रीले भिजन संसारलाई दिएकी छन्।

Mohanna Chhetri 1

यही आउने असोज ६ गते आयोजना हुने भएको छ। काठमाडौको जमल स्थित विश्वज्योति मलमा आयोजना हुने उत्तल ग्लोबल फेसन–शोमा पूर्वमिस नेपाल उषा खड्गी, गायिका देविका बन्दना, कुन्ती मोक्तान, ख्यातिप्राप्त नायिका तथा मोडल क्षितिजा शाक्य, मनिष राउत, नविन न्यौपाने लगायतकाको सहभागिता रहने भएको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र १८ गते आइतवार ।