Moti ko fashion 1काठमाडौ। कुनैपनि फेसन–शो तथा डान्स पार्टी या फेसनेबल प्रोग्रामहरुमा विशेषत स्लीम सुन्दरीहरुकै बर्चश्व हुने गरेको छ। मोडलहरु पनि स्लीमहरु मात्र हुने विश्वव्यापी मान्यता रहेको छ। त्यो मान्यतालाई तोडेर मोटीहरु पनि मोडल हुनसक्छन्। र उनीहरुले पनि विशेष प्रकारको प्रस्तुति दिन सक्छन् भन्ने कुरालाई अमेरिकाको लस–एन्जल्समा केही दिनअघि भएको एक कार्यक्रमले पुष्टि गरेको छ।

Moti ko fashion 2

लस–एन्जल्सको कस्टम होलमा आयोजित भव्य पार्टीमा त्यहाँ रहेका चर्चित सर्वाधिक मोटी मोडलहरुले सहभागिता जनाएका थिए। प्लस साइज, टेस होलिडे, एसी गोल्डेन लगायतका टप मोडलहरुले विभिन्न रोचक हाउभाउ सहितको प्रस्तुति दिएर सवैलाई गजबको मनोरञ्जन प्रदान गरेका थिए। (एजेन्सी)

Moti ko fashion 3Moti ko fashion 4प्रकाशन मिति–२०७३ साल साउन ११ गते मंगलवार ।