With condoms you can have planned pregnancies and protected sex.- Bipasha Basu

Bipasha Basu's Condom Adv 4

काठमाडौ। कुनैबेला जोन अब्रामको प्यारमा चुर्लम्मै डुबेकी बलिउड अभिनेत्री बिपाशा बासुले पछि करण सिंह ग्रोबरसंग विवाह गरेपछि दुवैवीचको प्यार खतम भएको थियो। सन् २०१६ मा करनसंग विवाह गरेकी यिनै हट बलिउड अभिनेत्री बिपाशा बासुले आफ्नै श्रीमानसंग गरमागर्मी कण्डमको विज्ञापन खेलेर तहल्का मच्चाएकी छन्।

Bipasha Basu's Condom Adv 1

सन् २०१५ सालमा फिल्म अलोनमा काम गरेपछि बलिउडवाट लगभग आउट जस्तो बनिसकेकी बिपाशा बासलेु आफ्नै श्रीमानसंगको कण्डमको विज्ञापन खेलेर दुई बर्ष लामो ग्यापलाई मेट्ने कार्य गरेकी छन्। बिपाशा उक्त विज्ञापनमा अत्यन्त हट बनेकी छन्।

विज्ञापनको भिडियोमा बिपाशा स्विमिङ पुलबाट बाहिर निस्किरहेको देख्न सकिन्छ । बिपाशा–करन जंगल, घर र बाथटबमा देखिएका छन् । करन र बिपाशा निकै राम्रा स्थानमा रोमान्स गरिरहेको देख्न सकिन्छ । करन भिडियोको धेरैजसो दृश्यमा सर्टलेश छन् भने बिपाशा निकै बोल्ड आउटफिटमा देखिएकी छन् । कलात्मक बेडसिन दिने कार्य गरेकी छन्।

Bipasha Basu's Condom Adv 3

प्लेगार्ड नामक कण्डमको विज्ञापनमा बिपाशा श्रीमान करनसंग देखिएकी हुन्। विज्ञापनको भिडियो बिपाशाले आफ्नो इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् । भिडियो सेयर गर्दै उनले क्याप्शन लेखेकी छिन्,-‘ In a country that has the second largest population in the world.. we still have taboos on just the words sex and condoms… but not the actual act.

Let’s talk more… read more and learn more about all the things that can be avoided just by the use of a simple precaution.

With condoms you can have planned pregnancies and protected sex… which can curb HIV and STD cases. As a couple we believe in this that’s why we have thoughtfully endorsed it’।

Bipasha Basu's Condom Adv 2

बिपाशा बासुको गरमागर्मी कण्डम विज्ञापन यस्तो छ–

प्रकाशन मिति–२०७४ साल कात्तिक ६ गते सोमवार ।