Sajha Sawal – Episode 504
Programme Host – Vidhya Chapagain
संघीय प्रणाली अन्तर्गत निर्वाहमुखी कृषिलाई कसरी मनग्य आम्दानी हुने पेशा बनाउन सकिएला ?
यो साता नवलपरासी र चितवनका किसानहरूसँग बहस गर्दैछन् कृषि विभागका महानिर्देशक डिलाराम भण्डारी, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापक कल्याणी मिश्र त्रिपाठी र सफल किसान गीता देवकोटा ।