स्थानीय सरकार अन्तर्गत धेरै ठाउँमा जन प्रतिनिधि निर्वाचित भइसके। बजेट पनि आइसक्यो। तर काम गर्ने कर्मचारी चाहिँ कहिले आइपुग्लान गाउँ र नगरमा ?

सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल र जनप्रशासन क्याम्पसका प्राध्यापक यशोदा आचार्य काफ्लेसँगको बहस।