साझा सवालमा यो साता चुनावी बहस शृंखला समूह ‘क’
के भनेर भोट माग्दैछन् दलहरू ?
बहसमा नयाँ शक्ति पार्टीका नेता हिसिला यमि, मधेश गठवन्धनका नेता रत्नेश्रर लाल कायश्थ, राष्ट्रिय जनमुक्ति पार्टी नेता कमला थापा र लोकतान्त्रि गठबन्धनका नेता मीन विश्वकर्मा ।