Tag: नेपालको ४५ जिल्लामा भैरहेको निर्वाचनमा कडा सुरक्षा–निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने

नेपालको ४५ जिल्लामा भैरहेको निर्वाचनमा कडा सुरक्षा–निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने

काठमाडौ। नेपालका ४५ जिल्लामा भइरहेको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन भइरहेका जिल्लाहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ।…