काठमाडौ। नेपालकी नव नायिका अदिती बुदाथोकीले आफ्नो अर्धनग्न तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि ती फोटोहरुको व्यापक चर्चा हुन थालेको छ।

अनमोल केसी अभिनित तथा निर्मित चलचित्र कृ की नायिका समेत रहेकी अदितीको यी फोटोहरु विश्वभर नै चर्चाको विषय बनेको छ। अदितीले यस्तो फोटोहरु शुरुमा फिल्ममा काम गर्नकै लागि फोटोसुट गराएको खुलासा भएको छ।

कुनै तस्वीरहरु भने उनले स्विमिङको क्रममा खिचेकी छिन् । तर पछिल्लो समय अदिती जानी जानी नाङ्गिदै छिन् । फिल्म कृ बाट लगातार अनमोलको चर्चा चुलिदै गएपछि आफु पनि चर्चामा आउन उनी नाङ्गिदै गएकी हुन् । पुरै अर्धनग्न तस्वीरहरु उनले खिचेकी छन् । उनले फिल्ममा गरेको अभिनय भन्दा आफ्नो अर्धनग्न तस्वीरलाई चासो दिइरहेकी छन्।


प्रकाशन मिति–२०७४ साल मंसीर ९ गते शनिवार ।