Beautician M/s Pramila Dangol
Beautician M/s Pramila Dangol

काठमाडौ। तन्नेरीहरुमा विशेषत अनुहारमा अनावश्यक दागहरु आएर हैरान भैरहेको पाइएको छ। त्यसप्रकारका दागहरुलाई सजिलै हटाउन सकिन्छ। त्यो पनि बेसार र नरिवलको तेलको पेस्ट बनाएर अनुहारमा लगाउने गरेमा सजिल्लै दाग हट्ने व्युटीसियन प्रमिला डंगोलले भनेकी छन्।

Besarव्युटिसियन डंगोलका अनुसार एक चम्चा बेसारमा केही थोपा नरिवलको तेल मिसाएर पेस्ट बनाउने र त्यसरी बनाएको पेस्ट अनुहारमा लगाउने। अनुहारमा करिब २० मिनेटसम्म लगाएपछि सफा पानीले पखाल्ने। यसरी नियमित रुपमा केही दिन यो प्रक्रिया गरेपछि स्वतः अनुहारका दागहरु हटेर जान्छ।

Nariwal

अनुहार अझ सुन्दर बन्ने गर्दछ। व्युटिसियन डंगोलका अनुसार एलेबेराको जेल र चिनीको पेस्टले पनि छालाको हेरविचार गर्न सकिन्छ। एक चम्चा एलेबेराको जेलमा एक सानो चम्चा चिनी मिसाएर पेस्ट वनाउने र उक्त पेस्ट अनुहारमा राख्ने । २० मिनेटपछि सफा पानीले पखाल्ने। यसप्रकारको प्रक्रियाले केही दिनमा नै अनुहार अझ सफा र चमक भएर आउंछ।

sugarAlebera ko jailप्रकाशन मिति–२०७४ साल बैशाख १८ गते सोमवार ।