President Barack Obama dances the tango with a tango dancer during the State Dinner at the Centro Cultural Kirchner, Wednesday, March 23, 2016, in Buenos Aires, Argentina. (AP Photo/Pablo Martinez Monsivais)

President Barack Obama and first lady Michelle Obama dance with tango dancers during the State Dinner at the Centro Cultural Kirchner, Wednesday, March 23, 2016, in Buenos Aires, Argentina. (AP Photo/Pablo Martinez Monsivais)

President Barack Obama with does the tango with a dancer during the State Dinner at the Centro Cultural Kirchner, Wednesday, March 23, 2016, in Buenos Aires, Argentina. (AP Photo/Pablo Martinez Monsivais)
 
काठमाडौ। विश्वको बैभवशाली राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुको गौरब बेग्लै हुने गरेको छ। त्यो गौरबतामा उनको हरेक गतिविधिलाई विश्वले नियालिरहेको हुन्छ।

बुधवार दक्षिण अमेरिकाको भ्रमणमा पुगेको बेला ओबामा अर्जेन्टिनाको राजधानी ब्युनसएरिसमा पुगे। जहाँ त्यहाँका राष्ट्रपति माउरिसियो माक्रीले ओवामाको सम्मानमा रात्रीभोज दिएका थिए।

रात्रीभोजमा ओबामाले अर्जेन्टिनाको एक सुन्दरीसंग गरेको ट्यांगो डान्स हाल निक्कै चर्चाको विषय बनेको छ। ओबामा पत्नी मिचेल ओबामाले पनि अर्को ट्यांगो डान्सरसंग डान्स गरेकी थिइन्। जुन यतिखेर विश्वको नजरमा हटकेक बनेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र ११ गते विहीवार ।

तस्वीर सौजन्य–एपी