Hot Indian Actress Priyanka Chopada

काठमाडौ। बलिउडदेखि हलिउडसम्म नाम कमाइसकेकी विश्वकै अत्यन्त चर्चित भारतीय अभिनेत्री प्रियंका चोपडा अत्यन्त महंगी नायिका सावित बनेकी छन्। प्रियंकाको लागि मूल्य लगाउने एक से एक कंपनी तथा इभेन्टहरु देखिएको छ।

जी–सिने अवार्डले पनि प्रियंकालाई लिने कोशिश भैरहेको छ। कुरो मिल्न नसकेको मिडिया रिपोर्टस्को रिपोर्ट रहेको छ। पैसाकै कारण कुरा नमिलेपछि प्रियंकालाई जी–सिने अवार्ड इभेन्टले पाँच मिनेट डान्स परफर्मेन्सका लागि लगभग ५ करोड दिने तयारी गरेको छ। ५ करोड मूल्यमा प्रियंकाले केवल पाँच मिनेट मात्र परफर्म देखाइने लगभग निश्चित हुने भएको छ।

प्रियंकाको पपुलारिटीलाई मध्येनजर गर्दै जी–सिने च्यानल पनि उनको माग पूरा गर्न तयार भएको हो । प्रियंका यस वर्ष आफ्नो पहिलो हलिउड फिल्म बेवाचमा देखिसकेकी छिन् । योसँगै उनी यस वर्ष आफ्नो अमेरिकन टिभी शो क्‍वान्टिकोुको तेस्रो सीजन लिएर आउँदैछिन् । प्रियंका यो शोमा मुख्य भूमिकामा देखिँदैछिन् । हालैमा प्रियंकालाई ब्रिटेनमा एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा पनि  चुनिएकी छन्।


प्रकाशन मिति–२०७४ साल पुष १ गते शनिवार ।