bollywood-nude-heroins

काठमाडौ। कथाले मागेपछि नग्न दृश्य दिन हतार गर्ने नायिकाहरुको लर्को हलिउडमा जस्तै बलिउडमा पनि त्यतिकै देखिएका छन्। उनीहरु त्यस्ता दृश्य दिन कुनै लाज मानेको पाइएको छैन्। बलिउडमा करियर बनाउनको लागि केही पाउन केही गुमाउनु पर्छ भन्ने सिद्धान्तलाई उनीहरुले अपनाएको पाइन्छ। यसले गर्दा कतिपय समय तथा अवस्थामा उनीहरु रातारात हिट बनेका पनि छन्। त्यसैको आधारमा बर्षौ बर्ष बलिउडमा राज गरेका पनि छन्।

Zeenat Amaan
Zeenat Amaan

जसमा एक नंबरमा बलिउडको हट नायिकामा जीनत अमानलाई मानिन्छ। हाल ६० बर्षको उमेरमा पनि त्यतिकै हट देखिएकी यी नायिकाले राजकपुरको फिल्म सत्यम् शिवम् सुन्दरम्मा जीनत अमानले दिएको त्यो पारदर्शी पहिरनमा दिएको नग्नतालाई अझैपनि संझ्नेहरु त्यसलाई नग्नतमा ग्लेमर भन्न चुक्दैनन्। साडीमा व्लाउज नलाइकन दिएको दृश्यमा उनको बक्षस्थल पूर्णरुपमा छर्लङ्ग देखिएको थियो। जुन कुरालाई भारतीय सेन्सर बोर्डले समेत स्वभाविक दृश्य भनेर जस्ताको तस्तै राख्न दिएको थियो।

Mandakini-Ram Teri Ganga Maili
Mandakini-Ram Teri Ganga Maili

जीनत अमानको यो निरन्तरतालाई अर्की नायिका मन्दाकिनीले फिल्म राम तेरी गंगा मैलीमा बच्चालाई दूध खुवाउने दृश्य तथा झरनामा नुहाउने क्रममा दुवै स्तन मज्जाले प्रदर्शन गर्नमा रत्तिभर पनि लाज मानेको पाइएन। त्यसपछिका नायिकामा सिमी ग्रेवालले मेरा नाम जोकर नामक फिल्ममा दिएको नग्न सीन तथा अनु अग्रवालले द क्लाउड डोरमा दिएको अन्तरंग छरपष्ट दृश्य मात्र नभइकन दीपा सैनीले फिल्म मेम साहवमा दिएको नग्न सिनले हलिउडका नायिकाहरुलाई पनि पछि पारेको पाइन्छ।

Nandana Sen
Nandana Sen
Anu Agrawal
Anu Agrawal

नेहा धुपिया, उदिता गोस्वामी, सीमा रहमानी, करिना कपुर, पाओमी दाम, सोनाली राउत, सनी लियोनी, लीसा हेडन, बारबरा मोरी, नंदना सेन जस्ता नायिकाहरु न्यूड सीन अर्थात नग्न दृश्य दिएर बलिउडमा नाम तथा दाम कमाउने नायिकाहरु मानिन्छन्।

Deepa Saini
Deepa Saini

यी नायिकाहरुले चर्चाको लागि न्यूड सीन दिएर चर्चामा आएतापनि केहीलाई छाडेर धेरै भने लामो समय टिक्न सकेका छैनन्। तरपनि, बलिउडमा न्यूड सीन दिनेहरुको जमातको भने कुनै कमी देखिएको छैन्। नग्नता प्रतिस्पर्धा गर्नमा उनीहरु अत्यन्त व्यस्त बन्ने गरेको पाइएको छ। (भारतीय समाचार एजेन्सी उज्ज्वल प्रभातको सहयोगमा।)

Neha Dhupiya
Neha Dhupiya

प्रकाशन मिति–२०७३ साल असोज २५ गते मंगलवार ।