karina

काठमाडौ। बलिउडकी सेक्सी नायिका मानिएकी करिना कपुर गर्भवती भएपछि उनको सेक्सी फिगरमा गिरावट आएको थियो। शरीर अत्यन्त भद्दा भएको आरोप आइरहेको बेलामा छोराको आमा भएको एक महिना नवित्दै करिनाले शरीरलाई तुरुन्तै मेन्टन गरेकी छन्।

पहिलाकै सेक्सी फिगरमा ल्याउने प्रयास करिनावाट भएको बलिउडका समाचार माध्यमले जनाएको छ। मंगलवबार मुम्बईको एक सैलुनमा देखा परेकी करिनाको फिगरमा निक्कै बदलाव आएको बलिउड समाचार माध्यमहरुले लेखेको छ।

ती समाचार माध्यमहरुका अनुसार कुनैबेला जेरो फिगरका कारण सेक्सी मानिएकी करिनाले चाँडै नै जेरो फिगर बनाउन शरीरलाई मेन्टन गर्न कसरत गर्न थालेकी छन्।
प्रकाशन मिति–२०७३ साल माघ १३ गते विहीवार ।