Mobile ma Model 2काठमाडौ। नेपालमा मोवाइलको व्यापार निक्कै फस्टाएको पाइएको छ। सूचना तथा संचार क्षेत्रमा देखिएको आमूल परिवर्तन र विकासले गर्दा मोवाइल बजारमा विभिन्न ब्राण्डका मोवाइलहरुको विक्री वितरणमा निक्कै प्रतिस्पर्धा देखिएको छ। यस क्रममा चीनिया ब्राण्डका मोवाइलहरुले पनि नेपालको मोवाइल बजारमा बेग्लै स्थान जमाएको पाइएको छ

Mobile ma Model 3

चीनिया मोवाइल ब्राण्डमा उत्कृष्ट मोवाइलमा ब्राण्डमा हुवेई पनि एक देखिएको छ। सोही मोवाइलको दुई नयाँ मोडेलका मोवाइलको काठमाडौमा लन्च गरिएको छ। हुवेई मेट ८ र हुवेई जीआर ५ मोडेलका मोवाइलको लन्चिङ्ग नेपाली मोडलहरुको हातवाट गरिएको छ। सन् २०१२ का मिस नेपाल सृष्टि श्रेष्ठ, फस्ट रनरअप नगमा श्रेष्ठ र सेकेण्ड रनरअप शुभेच्छा खड्काका साथमा कुनैबेलाका ख्यातिप्राप्त गायकहरु निमा रुम्वा र दीपक बज्राचार्यले एकसाथ ती दुई मोवाइलको लन्चिङ्ग गरेका थिए।

Mobile ma Model 1प्रकाशन मिति–२०७२ साल फागुन १६ गते आइतवार ।