Local Election in Ward No.4 Ktm 6काठमाडौ। २० बर्षपछि भएको पहिलो चरणको स्थानिय निर्वाचनको मतदान कार्य आइतवार ५ बजेभित्र संपन्न भएको छ।

Local Election in Ward No.4 Ktm 3विहान ७ बजेवाट प्रारम्भ भएको मतदान छिटपुट घटना वाहेक शान्तिपूर्वक संपन्न भएको निर्वाचन आयोगले भनेको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको अनुमान छ ।

Local Election in Ward No.4 Ktm 5नेपालका ३४ जिल्लामा संपन्न भएको स्थानीय निर्वाचनमा मतदाताहरुमा उत्साहजनक उपस्थिति रहेको पनि आयोगले जनाएको छ।

Local Election in Ward No.4 Ktm 2प्रकाशन मिति–२०७४ बैशाख ३१ गते आइतवार ।