Ola Jordan 1काठमाडौ। नग्नतामा ग्ल्यामर खोज्ने हलिउडकी मोडल ओला जोर्डनले हट न्यूड फोटोसुट गरेकी छन्। एक हट न्यूड क्यालेण्डरको लागि जोर्डनले फोटोसुट गरेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुलाई भनेकी छन्।

Ola Jordan 3

३२ बर्षिया जोर्डनले आफूलाई अझ हट तथा ग्ल्यामर्स बनाउनको लागि कुनै कसुर बाँकी राखेकी छैनन्। आफ्नो शरीरमाथि खुवै विश्वास गर्ने मोडल जोर्डनले गोप्य अंगलाई छोप्दै विना कपडामा मज्जाले फोटो खिचाएकी छन्।

Ola Jordan 2

आफ्नो मर्जीले फोटो खिचाएको बताउने उनी आफूलाई आफ्नो शरीर अत्यन्त ग्ल्यामर्स लागेको जिकिर गर्ने गर्छिन्।
प्रकाशन मिति–२०७३ साल माघ ९ गते आइतवार ।