काठमाडौ। कलाकार भनेकै सेलिब्रेटी हुन। सेलिब्रेटीका हरेक कुरा समाचार हुने गर्दछ। अझ ती कलाकारका भित्री बस्त्र देखि उनीहरुका बेडका कुरा समेत समाचारका रुमा बलिउडमा सार्वजनिक हुने गर्दछन्। त्यसको अलावा कलाकारहरु पनि आफ्ना अत्यन्त प्राइभेट कुरा पनि मिडियामा भनेर समाचार बनिरहेका पाइन्छन्।त्यसमध्ये केही बलिउडका अभिनेत्रीहरुले आफूहरु राति सुत्ने बेलामा नांगै सुत्ने गरेको अन्तरवार्ताको क्रममा भनेका छन्। त्यसरी बलिउडमा राति नांगै सुत्ने अभिनेत्रीहरुमा अग्रपंक्तीमा ज्याकलिन फर्नान्डेज परेकी छन्। ज्याकलिन फर्नान्डेज नाङ्गै सुत्छिन्। जोन अब्राहमसंग फिल्म ‘डिसुम’मासंगै काम गरेकी यी नायिकाले आफू प्रायः नाङ्गै सुत्ने गरेको एक अन्तरवार्तामा भनेकी छन्। उनी आफूलाई नांगै सुत्दा सहज र आनन्द लाग्ने उल्लेख गरेकी छन्।त्यसैगरेर दोश्रो नंबरमा मोडेल, लेखक, अभिनेत्री, लेखक तथा निर्मातासमेत रहेकी पद्यालक्ष्मी पनि नाङ्गै सुत्छिन् । आफू राम्रोसंग निदाउन नाङ्गै सुत्ने गरेको र नाङ्गै नसुते निन्द्रा नपर्ने बताउने गरेकी छन् ।

तेश्रो नंबर भने पुनम पाण्डे देखिएकी छन्। अनेक हर्कतले मिडियामा स्क्याण्डल बनिरहने पुनम पाण्डे पनि नाङ्गै सुत्छिन् । उनले भनेकी पनि छिन् ‘नाङ्गै भएर सुत्नुहोस्, कुनै दिन त तपाईको सपनाको राजकुमार भेट्नु हुनेछ ।’

चौथो नंबरमा भने अर्की स्क्याण्डल क्वीन राखी सावन्त परेकी छन्। जसलाई नचिन्ने कमै होलान । उनलाई अरुका बारे तिखो टिप्पणी गर्ने अभिनेत्रीका रुपमा पनि राखी सावन्त नाङ्गै सुत्छिन् । आफु नाङ्गै सुत्न मन पराउने गरेको उनैले बारम्बार बताउने गरेकी छन्। नांगै सुतेर मज्जा लिन पनि उनले भनेकी छन्।

प्रकाशन मिति–२०७४ साल पुष २९ गते शनिवार ।