Priyanka Karki hot in fankoकाठमाडौ। नेपाली चलचित्र फन्कोमा फन्को मारिरहने नायिकाको प्रमुख भूमिकामा देखा परेकी प्रियंका कार्की फन्कोको प्रिमियर शोमा निक्कै नै हट बनेकी थिइन्।

काठमाडौको कुमारी हलमा भएको चलचित्र फन्कोको प्रिमियर शोमा नायिका कार्की निक्कै नै हट अवतारमा प्रस्तुत भएपछि सवै नायिकाहरु फितलो बनेका थिए।

काठमाडौको जाडोमा हलिउड स्टाइलमा सोही टाइपको पहिरनमा प्रस्तुत बनेर देखा परेकी नायिका कार्की उपर सवैको नजर परेको थियो। नायिका कार्कीको त्यसप्रकारको पहिरनले काठमाडौमा जाडो महशुश गरिरहेका चलचित्रकर्मी तथा दर्शकहरु समेत तातिएका थिए।

त्यसमाथि, माघीको दिनवाट चलचित्र फन्को काठमाडौ र काठमाडौबाहिरवाट एकसाथ रिलिज भएको लगतै नायिका कार्कीले अर्कोका हट अवतारको फोटो सामाजिक संजाल फेसबुकवाट सार्वजनिक गरेकी छन्।

जाडोमा स्वीमिङ्ग गरेको फोटो सार्वजनिक गरेर नेपाली चलचित्रका दर्शकहरुलाई तताउन प्रयास गरेकी छन्। नेपाली चलचित्र उद्योगमा पछिल्लो छिमलकी हट अवतारकी नायिकामा प्रियंका नै देखिएकी छन्। स्वतन्त्र बोलको हट गीत सार्वजनिक गरेर केही हप्ताअगाडि मात्र चर्चाको शिखरमा पुगेकी उनले आफूलाई सदा ताजा बनाउन यसप्रकारका हर्कत गर्दैआएको बताइएको छ।

Priyanka Karki in Swiming hot1

प्रकाशन मिति–२०७२ साल माघ २ गते शनिवार।