BINOD-CHAUDHARY In Bookकाठमाडौ। तीन बर्ष अघि प्रकाशनमा आएको नेपालका अर्बपति विनोद चौधरीको आत्मकथा नामक किताव अंग्रेजी भाषामा अनुवाद भएको छ।

विनोद चौधरी माइ स्टोरी नाम दिइएको चौधरीको किताव केही दिनअघि काठमाडौमा सार्वजनिक गरिएको छ।

दिवंगत पत्रकार संजीव घिमिरेवाट अनुवादित अंग्रेजी संस्करणको उक्त कितावको सार्वजनिकरण कार्यक्रममा संजीवकी पत्नी अनिता घिमिरेलाई अर्बपति चौधरीले कितावको पहिलो प्रकाशित प्रति हस्तान्तरण गरेर सार्वजनिकीकरण गरिएको थियो।
प्रकाशन मिति–२०७२ साल फागुन १९ गते बुधवार ।