काठमाडौ। नेपालको केन्द्रिय बैंक राष्ट्रको बैंक नेपाल राष्ट्र बैंकमा सुनको स्टक करिब १० हजार किलो अर्थात १० टन रहेको खुलासा भएको छ।

Gold 2नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले नागरिक दैनिकलाई दिएको जानकारी अनुसार उक्त कुराको खुलासा भएको हो। नेपाल राष्ट्र बैंकमा विभिन्न माध्यमवाट जफत गरिएका सुन पनि नेपाल राष्ट्र बैंकमा आउने गर्दछ।

Nepal Rastra Bank

त्यसको अलावा वाहिरी मुलुकमा लगानी गरेर पनि सुन राष्ट्र बैंकले राखेको हुने गरेकोले सुनको संचित हुने गरेको जानकारी पनि सहप्रवक्ता पण्डितले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक १४ गते आइतवार । लक्ष्मीपूजा । गाईतिहार ।