काठमाडौ। बलिउडकी विश्वप्रसिद्ध चर्चित अभिनेत्री दीपिका पादुकोणले शुक्रबार ३२ औं जन्मदिन मनाएकी छन्।

सन् २००७ मा ‘ओम शान्ति ओम’ फिल्ममा डेब्यू गरेकी दीपिकाले १० बर्षको फिल्म जीवन दजर्नौ–दर्जन फिल्म खेलिसकेकी छन्।

जति उमेर बढ्दै गएको छ–त्यति नै उनी राम्री हुदै गएकी छन्।उनको सुन्दरताको बलिउडमा चर्चा व्यापक नै हुने गरेको छ।

सन् १९८६ जनवरी ५ मा जन्मिएकी दीपिका बलीउडकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री हुन।


प्रकाशन मिति–२०७४ साल पुष २१ गते शुक्रबार ।