Earthquake

काठमाडौ । भारतको उत्तराखण्ड स्थित पिपलकोटमा केन्द्र विन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ।

सोमवार राति भारतीय समय अनुसार १० बजेर ३३ मिनेट जादा उक्त भूकम्प गएको हो। भारतको दिल्ली सम्म पनि धक्का महसुस गरिएकबो पिटिआईले जनाएको छ।

भूकम्पको आशिक धक्का नेपालको सुदुर पश्चिम धनगढी लगायतका स्थानमा पनि महसुस गरिएको छ।
प्रकाशन मिति–२०७३ साल माघ २४ गते सोमवार ।