Good Bye Nepal-Mr. Pranab Mukharjee (President of India)
Good Bye Nepal-Mr. Pranab Mukharjee (President of India)

काठमाडौ। तीनदिने नेपालको राजकिय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार साँझ भारत फर्केका छन्। बुधवार नेपाल आएका राष्ट्रपति मुखर्जीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दवहादुर पुनले विदाई गरेका थिए।

Please Photo click-where cameraman ? Mr. Nanda Bahadur Pu (Deputy President of Nepal) with Mr Pranab Mukharjee ( President of India)
Please Photo click-where is cameraman ? Mr. Nanda Bahadur Pun (Deputy President of Nepal) with Mr Pranab Mukharjee ( President of India)

विदाई समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पुगेका थिए। भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणवाट नेपाली जनताले निक्कै सास्ती भएको र त्यसको निक्कै आलोचना भएपछि राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा भ्रमण पछि सिधै पोखरावाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आएर त्यतैवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए।
प्रकाशन मिति–२०७३ साल कात्तिक १९ गते शुक्रबार । नेपाल संवत ११३७ कछला पंचमी ।