काठमाडौं। नेपालका ख्यातिप्राप्त व्युटी एक्सपर्ट लक्ष्मी थापा महाशिवरात्रीको दिन शिव ताण्डव नृत्यमा प्रस्तुत भएकी छन्। कठिन भन्दा कठिन शिव ताण्डव नृत्यमा व्युटी एक्सपर्ट लक्ष्मी थापा महाशिवरात्रीका दिन शिव ताण्डव नृत्यमा प्रस्तुत भएकी हुन।

कठिन भन्दा कठिन योगामा बेग्लै आयाम कायम गर्दैआएकी व्युटी एक्सपर्ट थापाले शिव ताण्डव नृत्यमा कठिन योगालाई पनि शिव ताण्डव नृत्यमा गजबले प्रस्तुत गर्ने कार्य गरेकी छन्।

सानो उमेरदेखि नृत्यमा बेग्लै रुचि राख्दैआएकी व्युटी एक्सपर्ट थापाले नृत्य काठमाडौंको सुन्दरीजल, चोभार, पशुपति बनकाली लगायतका स्थानमा शिव ताण्डव नृत्य गरेर त्यसको भिडियो नै तयार पारेर सार्वजनिक गरेकी छन्।

प्रकाशन मिति–२०७८ साल फागुन १७ गते मंगलवार ।