काठमाडौ। मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ को फाइनल राउण्ड यही चैत्र १४ गते काठमाडौको कमलादी स्थित प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ।

Bhawana Shrestha A 27

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपालको यो दोस्रो संस्करणमा ६० जना प्रतिस्पर्धी वीच धमाकादार प्रतिस्पर्धा हुने भएको छ। जसको लागि यतिखेर भोटिङ्ग राउण्ड चलिरहेको छ। भोटिङ्ग राउण्डमा प्रतियोगीहरु अनलाइन मार्फत भोट मागिरहेका छन्।

‘आदिवासी आवाज’ नारा दिइएको यस प्रतियोगिता प्रतिस्पर्धी बनिरहेकी कन्टेस्टेन्ट नंबर २७ की भावना श्रेष्ठको लागि स्कटल्याण्डमा रहेका विजय डंगोल लगायतले व्यापक भोट माग्ने कार्य भैरहेको छ।

डंगोलका अनुसार, मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ मा छनौट भएकी आदिवासी–जनजातिकी छोरी, पत्रकारिता क्षेत्रमा अध्ययनरत तथा मोडलिङ्ग अनि समाजसेवामा बिशेष रूचि भावना श्रेष्ठको रहेको छ।17496124_10212103667377704_197706461_n

Bhawana Shrestha 27

भोटिंग लिंक : https://m.facebook.com/pacificevent/photos/a.1862141410695593.1073741844.1698267290416340/1862142517362149/?type=3
प्रकाशन मिति–२०७३ साल चैत्र १० गते विहीवार ।