Blood Donation 1

काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाजको काठमाडौ महानगरपालिका वडा नंवर २० समिति गठन भएको छ।

नेपालका रेकर्डेट रक्तदाता तथा समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा समितिको गठन भएको हो।

शनिवार आयोजित वडा समितिको भेलाले राम रञ्जितको अध्यक्षतामा उक्त समिति गठन भएको नेपाल स्वयंसेवी रक्तदाता समाजले जनाएको छ।

Blood Donation 3जसमा उपाध्यक्ष शरण कुमार बाँनिया, सचिव राजेश मानन्धर, कोषाध्यक्ष दिवाकर रञ्जित, सदस्यहरु सरिता मानन्धर, देविका शाक्य, सुरज श्रेष्ठ,लोकनाथ ढुंगेल, सौजन्य बाँनिया, भोलानाथ सापकोटा र उत्तम भ्लोन रहेका छन्।

Blood Donation 2प्रकाशन मिति–२०७३ साल फागुन २२ गते आइतवार ।