komal-oli-2

काठमाडौ। नेपालकी चर्चित लोकदोहरी गायिका तथा रेडियो नेपालकी प्रखर समाचारबाचिका कोमल ओली खुलेर राजनीतिमा लागेकी छन्।

गायिका ओलीले सोमवार राप्रपामा प्रवेश गरेकी छन्। राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे।

थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिएका थिए।

komal-oli-1प्रकाशन मिति–२०७३ साल मंसीर ७ गते मंगलवार ।