लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर जात्रा
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर जात्रा

काठमाडौ। अख्तियार अनुसन्धान आयोगमा लगातार तीन बर्ष प्रमुख बनेर सर्वोच्च अदालतवाट अयोग्य ठहर गरिएका लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमा नै कालोमोसो गर्ने दुई युवा रिहा बनेका छन्।

लोकमानलाई गत पुस ७ गते कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र बुढा एक महिनाको जेल सजायवाट रिहा भएको लगतै उनीहरुको शुक्रबार अबिर जात्रा भएको छ। काठमाडौको टेकु देखि त्रिपुरेश्वरसम्म कुनै चुनाव जितेका नेताहरुलाई जस्तै अबिर जात्रा गरिएको थियो।

कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र बुढा एक महिनाको जेल सजायवाट रिहा भएको लगतै उनीहरुको शुक्रबार अबिर जात्रा भएको छ। काठमाडौको टेकु देखि त्रिपुरेश्वरसम्म कुनै चुनाव जितेका नेताहरुलाई जस्तै अबिर जात्रा गरिएको थियो।

विप्लव माओवादी समर्थित यी दुई युवा अखिल (क्रान्तिकारी) मा पनि आवद्ध रहेका छन्। अबिर जात्रामा विद्यार्थीहरुले उनीहरुलाई लिड गरेका थिए। यसअघि विप्लव माओवादी नेता तथा कार्यकर्ताहरुले उनीहरुलाई रिहाई भएपछि फुलमाला र अबिर लगाइदिएका थिए।

प्रकाशन मिति–२०७३ साल माघ ७ गते शुक्रबार ।