Shesh Ghale NRN Presidentshesh-ghale-phd-1 काठमाडौ। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन बिश्वबिद्यालय’ले ‘मानार्थ बिद्यावारिधी’ उपाधि प्रदान गरेको छ। अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पुर्‍याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै घलेलाई यो उपाधि प्रदान गरिएको बिश्वबिद्यालयले जनाएको छ । बुधबार साँझ विश्वबिद्यालयमा आयोजित दिक्षान्त समारोहमा अध्यक्ष घलेलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको हो।

प्रकाशन मिति–२०७२ मंसिर २४ गते विहीवार ।