kendel-jenner- Super Model-France

काठमाडौ। फ्रान्सकी अन्तरराष्ट्रिय सुपरमोडल केन्डल जेनर फेसन दुनियाको अत्यन्त नाम चलेकी सेलिब्रेटीको रुपमा लिइने गरेको छ।

जेनरका हरेक कुरा यतिखेर समाचारका रुपमा फ्रान्सेली समाचार माध्यमहरुले प्रकाशित गर्दैआएको पाइएको छ। फेसनको दुनियामा आम मोडलहरुभन्दा एक कदम अगाडि जेनर देखिएकी छन्।

जेनरले गर्ने फेसनेबल पहिरनले दुनिया हाल कायल हुने गरेको छ। २१ बर्षिया जेनरको पहिरनले यो हप्ता सवैलाई चकित बनाएको छ।

जेनरले फ्रान्सको राजधानी पेरिसमा डिनरमा निस्कदा ब्रालेस पहिरन लगाएर सडकमा क्याटवाक गरेर आउंदा देख्ने सवै चकित बनेका थिए। जेनरले ब्रालेस पहिरन नै गजबको थियो।
प्रकाशन मिति–२०७३ साल माघ १० गते सोमवार ।