Rakhi Sawant Hot 1काठमाडौ। बलिउडकी हट आइटम गर्ल राखी सावन्तको टक्कर यतिखेर सन्नी लियोनसंग रहेको छ। सन्नी लियोनभन्दा आफू कुनैपनि हालतमा कमजोर नभएको र सन्नी लियोनभन्दा आफू अग्रपंक्तीमा रहेको दावी गर्ने कार्य राखी सावन्तवाट हुंदैआएको छ।

Rakhi Sawant Hot

यसैहप्ता एडल्ट स्टार सन्नी लियोनको एक फिल्मलाई पास गर्ने भारतीय फिल्म सेन्सर बोर्डले राखी सावन्तको एक भिडियोलाई हटसिनकै कारण देखाएर अडकाएपछि उनी अझ आगो बनेकी छन्। आगो बनेकी राखी सेन्सर बोर्डले पोर्न स्टारको पाउ छोइरहेको आरोप लगाउन पछि परेकी छैनन्। भारतका जनता पनि एक पोर्न स्टारलाई मन पराउने गरेको टिप्पणी गर्दै उनीहरुलाई व्यंग्य कस्ने कार्य उनीवाट भएको छ।

Sunny Leon HOt Sunny-Leone 1

सन्नी लियोनको बलिउडमा प्रवेश पछि राखी सावन्तले आफ्नो क्रेज घटेको अनुभव गर्र्दै सन्नी लियोनसंग रिसइवी तथा इष्र्या गर्ने कार्यको यो पछिल्लो पराकाष्ठको रुपमा भारतीय संचार माध्यमहरुले लिइएको पाइएको छ।

प्रकाशन मिति–२०७२ साल पुष २७ गते सोमवार ।