काठमाडौ। कोलम्बियामा विगत ५० बर्षदेखि गुरिल्ला युद्ध चलिरहेको छ। लामो व्दन्दकालमा विभिन्न समयमा शान्तिका लागि वार्ताहरु भएतापनि व्दन्द समाधान हुन सकिरहेको अवस्था छैन। कोलम्वियाका फार्क विद्रोहीहरुलाई बामपन्थी विचारव्दारा निर्देशित पनि भन्ने गरिएको छ।

कोलम्बियाको यति धेरै लामो गुरिल्ला युद्धको समाधानको लागि सवैतिरवाट पहल गर्ने कोशिश भएतापनि सफल हुन नसकिरहेको अवस्थामा गुरिल्ला युद्धमा होम्मिएका योद्धाहरुको जीवन जतिसुकै कठिन भएतापनि उनीहरु आफ्नो जीवनवाट आफै रमाएर हिंडेको दृश्यलाई बेलायतको चर्चित पत्रिका डेलीमेलले फोटोकथा नै बनाएर प्रकाशित गरेको छ।

प्रस्तुत छ–डेलीमेलवाट साभार गरिएका ती रोचक तस्वीरहरु !

Gurrilla Yuddha 1 Gurrilla Yuddha 2 Gurrilla Yuddha 3 Gurrilla Yuddha 4 Gurrilla Yuddha 5 Gurrilla Yuddha 6 Gurrilla Yuddha 7

प्रकाशन मिति–२०७२ साल माघ १६ गते शनिवार ।