Gyanendra Shah with his son Parash & grand daughtor
Gyanendra Shah with his son Parash & grand daughtor

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आइतवार क्रिसमस पर्व मनाएका छन्। हिन्दू राजाको रुपमा मानिएका तथा हिन्दू राष्ट्र नेपाल अभियानको अभियन्ता प्रमुख व्यक्तिको रुपमा लिइएका पूर्वराजा ज्ञानेन्द्र भने टाई तथा सुटमा क्रिसमसमा रमाएका छन्।

Marking in Parash Shah
Marking in Parash Shah

शनिवार क्रिसमस इभमा महाराजगञ्ज स्थित पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवास नजिक त्रिसारा रेष्टुरेन्टमा खापानगरी त्यहाँ उपस्थित सर्वसाधारणसंग सेल्फी समेत खिचाएका थिए।

क्रिसमस पर्वमा पूर्वराजाका साथमा पूर्वयुवराज पारस लगायतका पूर्वराजपरिवारको उपस्थिति समेत रहेको थियो।

Christmas time with selfi Gyanendra Shah
Christmas time with selfi Gyanendra Shah

प्रकाशन मिति–२०७३ साल पुष १० गते आइतवार ।