अमेरिकामा नेपालीहरुको रमाइलो होली

0
3253

मेरिल्याण्ड (अमेरिका)। रंगको पर्व होली पर्वको रमाइलो अमेरिकाको मेरिल्याण्डमा पनि शुरु भएको छ।

यस उत्सवमा अमेरिकामा रहेकी प्रसिद्ध मोडल रिमा केसी लगायत गुराँस, ऐश्वर्य, सुनिता, मनिषा, सीता, नानुका लगायतले उत्सवलाई महाउत्सव नै बनाएर रंगहरुको पर्व होली पर्व मनाएका छन्। कार्यक्रम ग्रेट सेनेका पार्कमा भएको थियो।

Photo By-Mr. Rajiv Shrestha/U.S.A.

प्रकाशन मिति–२०७४ साल फागुन १६ गते बुधवार ।