काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेको अध्यक्षदेखि प्रधानमन्त्री बनाउनसम्म निकै महत्वपूर्ण भूमिका खेलेका एमाले उपमहासचिव विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चिठ्ठा त पारे। तर, पौडेल अर्थमन्त्रीको जिम्मेवारी पाएसँगै उनी आफैलाई अप्ठ्यारो महशुस हुन थालेको छ ।
रुपन्देही जिल्लाबाट प्रत्यक्ष चुनाव जितेका र एमाओवादीका तत्कालिन नेता बाबुराम भट्टराईलाई नै चुनावी प्रतिस्पर्धामा हराएका पौडेल अंग्रेजीमा भने सँधै हारेका नेताका रुपमा परिचित छन् । औपचारिक शिक्षा एसएलसी मात्र भए पनि एमालेका अन्य नेताहरु अंग्रेजीमा निकै तगडा छन् । तर,पौडे्ल भने अंग्रेजीमा निकै कमजोर देखिएका छन् ।
आफू कमजोर भएको कहिल्यै नदेखाउने र अवसर पाउँदा आफूमात्रै चप्काउने मन्त्री पौडेल बौद्धिक छविले भन्दा पनि नेताको पिछलग्नु हुनुले निकै ठूला पदको पगरी गुथ्दै आएका थिए । यसअघि नै उर्जा र रक्षा मन्त्रालयमा रजाई गरेका पौडेलले अर्थ मन्त्रालयकोे लोभ गरेपछि उनको आलोचना भएको थियो । ओली प्रधानमन्त्री भएपछि ओलीको रोजाईमा अर्थमन्त्री उनी नै परे ।
राम्रो अंग्रेजी र बौद्धिक क्षमता भएका अरु नेतालाई नै पछि पार्दै अर्थको पगरी गुथेका पौडेल बुधबार दिउँसो अर्थ मन्त्रालयले विदेशी दाताहरुसँग गरेको अन्तक्रिया कार्यक्रममा हाँस्यपात्र बनेका छन् । स्वाभाविकै रुपमा अर्थमन्त्रालय विदेशी दातासँग लेनदेन गर्ने र वार्तालाप गर्ने मन्त्रालय हो । बुधबार सोही अनुरुप नै विदेशी दातृ निकायका तीन दर्जन प्रतिनिधि उपस्थित भए । कार्यक्रम चाँहि मंगलबार उनले जारी गरेको श्वेतपत्रका बारेमा दाताहरुलाई जानकारी गराउनु पर्ने थियो । त्यहाँ उनको अंग्रेजीले फेल खाएपछि नेपालकै वेइज्जत भएको छ । दातृ उपस्थित कार्यक्रमको सुरुवात अर्थसचिव लोकदर्शन रेग्मीले भने उनले अंग्रेजी भाषामै श्वेतपत्रका बारेमा दाताहरुलाई जानकारी गराएका थिए ।
त्यसपछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोले । उनले पनि अंग्रेजीमै आफ्ना धारणा राखे । अनि योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले पनि करिब तीन पृष्ठ लामो लिखित वक्तव्य अंग्रेजीमै प्रस्तुत गरे । त्यसपछि बोल्नुपर्ने पालो अर्थमन्त्री पौडेलको थियो । त्यसपछि त्यहाँको वातावरण नै हाँस्यमय बन्यो । देशका अर्थमन्त्रीले नेपाली भाषामै दाताहरुलाई सम्वोधन गरे । उनको सम्वोधनको अंग्रेजी अनुवाद अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनीले गरे ।
त्यो अनौठो दृष्यले केही चकित बनेका दाताहरुलाई मन्त्री पौडेलको शैक्षिक योग्यता बारे जानकारी थिएन । उनीहरुले सायद राष्ट्रभाषाको सम्मान गरेको ठाने होलान् । दाताहरु सबैले अंग्रेजीमै मन्तव्य राखे । पछि दाताहरुको उत्तर दिन पनि पौडे्ललाई योजना आयोगका उपाध्यक्ष खतिवडाले नै सहयोग गर्नुपर्ने भयो ।
कार्यक्रम सकियो । चियापान कार्यक्रम शुरु भयो । त्यतिबेलासम्म मन्त्री पौडेल सकेसम्म दाताको नजिक नपर्न पाए हुन्थ्यो भन्नेमै थिए । तर उनी दाताको पञ्जामा परे । ‘कंग्र्याचुलेसन, फाइनान्स मिनिस्टर’, ‘हाउ आर यू मिनिस्टर’ भन्दा मन्त्री चित खाए । अर्थात उनले भेउ पाएनन् । त्यो आपतबाट पनि खतिवडा र मरासिनीले नै बचाए । उनको त्यो लाजमर्दो दृष्यबाट दाता मात्र होइन अन्य उपस्थित पनि चकित भए। मुलुकको अर्थमन्त्रीले सामान्य अंग्रेजी पनि नजान्दा हुनसम्मको बेइज्जत सहनु परेको यो घटना सामान्य भने अवश्य होइन्।
कम से कम अंग्रेजी बोल्ने सामान्य कलामात्र जानेको भएपनि इज्जत जोगिने थियो। बरु, अर्थमन्त्री पौड्ेलभन्दा कम पढ्ेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अंग्रेजी भाषा सिकेका कारण खर्रर बोल्न ओलीलाई गाह्रो परेको पाइदैन। अर्थमन्त्री पौड्ेललाई भने अंग्रेजी बोल्ने कला सिकाउने कक्षा अर्थ मन्त्रालयमा नै व्यवस्था गर्नुपर्ने हो कि भन्ने गाइँगुइँ हल्ला चल्न थालेको छ।
www.visionsansar.com
प्रकाशन मिति–२०७२ साल मंसिर ११ गते शुक्रबार ।
Pingback: viagra for sale online
Pingback: viagra online generic
Pingback: online pharmacy viagra
Pingback: viagra connect
Pingback: cost of viagra
Pingback: cialis germany
Pingback: cialis generic
Pingback: cialis 20mg daily
Pingback: cialis best price
Pingback: buy cialis from europe
Pingback: generic viagra india
Pingback: buy online prescription viagra without
Pingback: sale cialis
Pingback: viagra sample
Pingback: generic viagra online pharmacy
Pingback: order viagra safely online
Pingback: where do i get cialis
Pingback: free viagra
Pingback: buy viagra 100mg
Pingback: sildenafil 10mg tablets
Pingback: is cialis over the counter
Pingback: female viagra
Pingback: viagra sale
Pingback: cialis tadalafil 10mg tablets
Pingback: buy viagra online
Pingback: buy female viagra tablet in india
Pingback: cheap viagra online in india
Pingback: viagra 100mg australia
Pingback: low cost cialis
Pingback: where can i get viagra tablets
Pingback: walgreens viagra for men
Pingback: otc viagra nz
Pingback: generic viagra sildenafil citrate at walmart
Pingback: generic tadalafil cost
Pingback: can cialis pills be split in half
Pingback: cialis seling
Pingback: viagra for sale generic
Pingback: buy viagra in kuwait
Pingback: where to buy viagra
Pingback: roman ed meds
Pingback: sildenafil citrate 100mg
Pingback: generic levitra for sale
Pingback: viagra online
Pingback: buy viagra quebec
Pingback: viagra online prescription free
Pingback: can you buy viagra chemist
Pingback: viagra no prescription
Pingback: viagra no prior prescription india
Pingback: sildenafil no prescription
Pingback: viagra side effects
Pingback: viagra tablets australia
Pingback: viagra en ligne
Pingback: viagra for women
Pingback: american roulette online gambling
Pingback: natural viagra for men
Pingback: viagra prescription drugs
Pingback: cialis 20mg daily
Pingback: compra viagra
Pingback: cialis dosage 20mg
Pingback: otc viagra alternative
Pingback: womens viagra
Pingback: pfizer viagra
Pingback: sildenafil pills
Pingback: sildenafil 50mg
Pingback: cialis tadalafil
Pingback: cvs viagra
Pingback: online viagra
Pingback: cialis 40 overnight
Pingback: pfizer viagra price
Pingback: high point pharmacy sildenafil $75
Pingback: cialis testimonials forum
Pingback: azithromycin 250 price
Pingback: newest online usa player accepted casinos
Pingback: sildenafil fast shipping
Pingback: what is cialis pills used for
Pingback: viagra 100 mg for sale
Pingback: how to order cialis
Pingback: tadalafil cost uk
Pingback: how old do you have to be to buy viagra
Pingback: sildenafil cost
Pingback: uva email
Pingback: male viagra tablet
Pingback: buy viagra online - http //buyviagraonlinehere.com
Pingback: ivermectin for rosacea reviews
Pingback: buy generic viagra super active
Pingback: cialis paypal uk
Pingback: effects 50mg vs 100mg viagra
Pingback: flagyl alcoholism
Pingback: augmentin 375mg
Pingback: metronidazole 500mg
Pingback: ciprofloxacin 500mg
Pingback: cephalexin 500
Pingback: erythromycin topical
Pingback: ciprofloxacin coverage
Pingback: cephalexin medsafe
Pingback: zithromax package
Pingback: zithromax
Pingback: celebrex and celexa
Pingback: viagra
Pingback: revatio
Pingback: sitestats01
Pingback: 1c789.ru
Pingback: cttdu.ru