अर्थमन्त्री विष्णु पौडेलले अंग्रेजी बोल्न नजान्दाको बेइज्जत

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेको अध्यक्षदेखि प्रधानमन्त्री बनाउनसम्म निकै महत्वपूर्ण भूमिका खेलेका एमाले उपमहासचिव विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चिठ्ठा त पारे। तर, पौडेल अर्थमन्त्रीको जिम्मेवारी पाएसँगै उनी आफैलाई अप्ठ्यारो महशुस हुन थालेको छ ।
रुपन्देही जिल्लाबाट प्रत्यक्ष चुनाव जितेका र एमाओवादीका तत्कालिन नेता बाबुराम भट्टराईलाई नै चुनावी प्रतिस्पर्धामा हराएका पौडेल अंग्रेजीमा भने सँधै हारेका नेताका रुपमा परिचित छन् । औपचारिक शिक्षा एसएलसी मात्र भए पनि एमालेका अन्य नेताहरु अंग्रेजीमा निकै तगडा छन् । तर,पौडे्ल भने अंग्रेजीमा निकै कमजोर देखिएका छन् ।
आफू कमजोर भएको कहिल्यै नदेखाउने र अवसर पाउँदा आफूमात्रै चप्काउने मन्त्री पौडेल बौद्धिक छविले भन्दा पनि नेताको पिछलग्नु हुनुले निकै ठूला पदको पगरी गुथ्दै आएका थिए । 12295492_1043415225679419_6141711187484929708_nयसअघि नै उर्जा र रक्षा मन्त्रालयमा रजाई गरेका पौडेलले अर्थ मन्त्रालयकोे लोभ गरेपछि उनको आलोचना भएको थियो । ओली प्रधानमन्त्री भएपछि ओलीको रोजाईमा अर्थमन्त्री उनी नै परे ।
राम्रो अंग्रेजी र बौद्धिक क्षमता भएका अरु नेतालाई नै पछि पार्दै अर्थको पगरी गुथेका पौडेल बुधबार दिउँसो अर्थ मन्त्रालयले विदेशी दाताहरुसँग गरेको अन्तक्रिया कार्यक्रममा हाँस्यपात्र बनेका छन् । स्वाभाविकै रुपमा अर्थमन्त्रालय विदेशी दातासँग लेनदेन गर्ने र वार्तालाप गर्ने मन्त्रालय हो । बुधबार सोही अनुरुप नै विदेशी दातृ निकायका तीन दर्जन प्रतिनिधि उपस्थित भए । कार्यक्रम चाँहि मंगलबार उनले जारी गरेको श्वेतपत्रका बारेमा दाताहरुलाई जानकारी गराउनु पर्ने थियो । त्यहाँ उनको अंग्रेजीले फेल खाएपछि नेपालकै वेइज्जत भएको छ । दातृ उपस्थित कार्यक्रमको सुरुवात अर्थसचिव लोकदर्शन रेग्मीले भने उनले अंग्रेजी भाषामै श्वेतपत्रका बारेमा दाताहरुलाई जानकारी गराएका थिए ।
त्यसपछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोले । उनले पनि अंग्रेजीमै आफ्ना धारणा राखे । अनि योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले पनि करिब तीन पृष्ठ लामो लिखित वक्तव्य अंग्रेजीमै प्रस्तुत गरे । त्यसपछि बोल्नुपर्ने पालो अर्थमन्त्री पौडेलको थियो । त्यसपछि त्यहाँको वातावरण नै हाँस्यमय बन्यो । देशका अर्थमन्त्रीले नेपाली भाषामै दाताहरुलाई सम्वोधन गरे । उनको सम्वोधनको अंग्रेजी अनुवाद अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनीले गरे ।
त्यो अनौठो दृष्यले केही चकित बनेका दाताहरुलाई मन्त्री पौडेलको शैक्षिक योग्यता बारे जानकारी थिएन । उनीहरुले सायद राष्ट्रभाषाको सम्मान गरेको ठाने होलान् । दाताहरु सबैले अंग्रेजीमै मन्तव्य राखे । पछि दाताहरुको उत्तर दिन पनि पौडे्ललाई योजना आयोगका उपाध्यक्ष खतिवडाले नै सहयोग गर्नुपर्ने भयो ।
कार्यक्रम सकियो । चियापान कार्यक्रम शुरु भयो । त्यतिबेलासम्म मन्त्री पौडेल सकेसम्म दाताको नजिक नपर्न पाए हुन्थ्यो भन्नेमै थिए । तर उनी दाताको पञ्जामा परे । ‘कंग्र्याचुलेसन, फाइनान्स मिनिस्टर’, ‘हाउ आर यू मिनिस्टर’ भन्दा मन्त्री चित खाए । अर्थात उनले भेउ पाएनन् । त्यो आपतबाट पनि खतिवडा र मरासिनीले नै बचाए । उनको त्यो लाजमर्दो दृष्यबाट दाता मात्र होइन अन्य उपस्थित पनि चकित भए। मुलुकको अर्थमन्त्रीले सामान्य अंग्रेजी पनि नजान्दा हुनसम्मको बेइज्जत सहनु परेको यो घटना सामान्य भने अवश्य होइन्।
कम से कम अंग्रेजी बोल्ने सामान्य कलामात्र जानेको भएपनि इज्जत जोगिने थियो। बरु, अर्थमन्त्री पौड्ेलभन्दा कम पढ्ेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अंग्रेजी भाषा सिकेका कारण खर्रर बोल्न ओलीलाई गाह्रो परेको पाइदैन। अर्थमन्त्री पौड्ेललाई भने अंग्रेजी बोल्ने कला सिकाउने कक्षा अर्थ मन्त्रालयमा नै व्यवस्था गर्नुपर्ने हो कि भन्ने गाइँगुइँ हल्ला चल्न थालेको छ।
www.visionsansar.com
प्रकाशन मिति–२०७२ साल मंसिर ११ गते शुक्रबार ।

21,325 thoughts on “अर्थमन्त्री विष्णु पौडेलले अंग्रेजी बोल्न नजान्दाको बेइज्जत

  1. Pingback: viagra for sale online

  2. Pingback: viagra online generic

  3. Pingback: online pharmacy viagra

  4. Pingback: viagra connect

  5. Pingback: cost of viagra

  6. Pingback: cialis germany

  7. Pingback: cialis generic

  8. Pingback: cialis 20mg daily

  9. Pingback: cialis best price

  10. Pingback: buy cialis from europe

  11. Pingback: generic viagra india

  12. Pingback: buy online prescription viagra without

  13. Pingback: sale cialis

  14. Pingback: viagra sample

  15. Pingback: generic viagra online pharmacy

  16. Pingback: order viagra safely online

  17. Pingback: where do i get cialis

  18. Pingback: free viagra

  19. Pingback: buy viagra 100mg

  20. Pingback: sildenafil 10mg tablets

  21. Pingback: is cialis over the counter

  22. Pingback: female viagra

  23. Pingback: viagra sale

  24. Pingback: cialis tadalafil 10mg tablets

  25. Pingback: buy viagra online

  26. Pingback: buy female viagra tablet in india

  27. Pingback: cheap viagra online in india

  28. Pingback: viagra 100mg australia

  29. Pingback: low cost cialis

  30. Pingback: where can i get viagra tablets

  31. Pingback: walgreens viagra for men

  32. Pingback: otc viagra nz

  33. Pingback: generic viagra sildenafil citrate at walmart

  34. Pingback: generic tadalafil cost

  35. Pingback: can cialis pills be split in half

  36. Pingback: cialis seling

  37. Pingback: viagra for sale generic

  38. Pingback: buy viagra in kuwait

  39. Pingback: where to buy viagra

  40. Pingback: roman ed meds

  41. Pingback: sildenafil citrate 100mg

  42. Pingback: generic levitra for sale

  43. Pingback: viagra online

  44. Pingback: buy viagra quebec

  45. Pingback: viagra online prescription free

  46. Pingback: can you buy viagra chemist

  47. Pingback: viagra no prescription

  48. Pingback: viagra no prior prescription india

  49. Pingback: sildenafil no prescription

  50. Pingback: viagra side effects

  51. Pingback: viagra tablets australia

  52. Pingback: viagra en ligne

  53. Pingback: viagra for women

  54. Pingback: american roulette online gambling

  55. Pingback: natural viagra for men

  56. Pingback: viagra prescription drugs

  57. Pingback: cialis 20mg daily

  58. Pingback: compra viagra

  59. Pingback: cialis dosage 20mg

  60. Pingback: otc viagra alternative

  61. Pingback: womens viagra

  62. Pingback: pfizer viagra

  63. Pingback: sildenafil pills

  64. Pingback: sildenafil 50mg

  65. Pingback: cialis tadalafil

  66. Pingback: cvs viagra

  67. Pingback: online viagra

  68. Pingback: cialis 40 overnight

  69. Pingback: pfizer viagra price

  70. Pingback: high point pharmacy sildenafil $75

  71. Pingback: cialis testimonials forum

  72. Pingback: azithromycin 250 price

  73. Pingback: newest online usa player accepted casinos

  74. Pingback: sildenafil fast shipping

  75. Pingback: what is cialis pills used for

  76. Pingback: viagra 100 mg for sale

  77. Pingback: how to order cialis

  78. Pingback: tadalafil cost uk

  79. Pingback: how old do you have to be to buy viagra

  80. Pingback: sildenafil cost

  81. Pingback: uva email

  82. Pingback: male viagra tablet

  83. Pingback: buy viagra online - http //buyviagraonlinehere.com

  84. Pingback: ivermectin for rosacea reviews

  85. Pingback: buy generic viagra super active

  86. Pingback: cialis paypal uk

  87. Pingback: effects 50mg vs 100mg viagra

  88. Pingback: flagyl alcoholism

  89. Pingback: augmentin 375mg

  90. Pingback: metronidazole 500mg

  91. Pingback: ciprofloxacin 500mg

  92. Pingback: cephalexin 500

  93. Pingback: erythromycin topical

  94. Pingback: ciprofloxacin coverage

  95. Pingback: cephalexin medsafe

  96. Pingback: zithromax package

  97. Pingback: zithromax

  98. Pingback: celebrex and celexa

  99. Pingback: viagra

  100. Pingback: revatio

  101. Pingback: sitestats01

  102. Pingback: 1c789.ru

  103. Pingback: cttdu.ru

Leave a Reply

Your email address will not be published. Required fields are marked *