इन्टरनेशनल नेपाली फिल्म निर्देशक उदय सुव्वाको मिसन क्यारेङग्याङ

0 minutes, 0 seconds Read

काठमाडौं। इन्टरनेशनल नेपाली फिल्म निर्देशक उदय सुव्वाको पछिल्लो चलचित्र मिसन क्यारेङग्याङ निर्माणको अन्तिम तयारीमा रहेको छ।

यही भदौं महिनाको पहिलो हप्तावाट छायांकन शुभारम्भ हुने उक्त चलचित्र मिसन क्यारेङग्याङमा निर्देशक सुव्वालाई निर्देशनमा हिमाली लिङदेनको साथ रहने भएको छ।

सुव्वा र लिङदेनको संयुक्त निर्देशनमा चलचित्र मिसन क्यारेङग्याङ बन्न लागेको हो। निमाता दिल प्रकाश याक्सो र भूपेन्द्र लिङदेनको निर्माण रहेको छ। संगीत विकास चौधरीले दिएका छन्। एक गीतको रेकर्डिङ विहीवार मात्र संपन्न भएको छ। जसमा गायिका सुम्निमा इंगनामको सुमधुर स्वर रहेको छ। उक्त गीत पत्रकार डब्बु क्षेत्रीले लेखेका हुन्।


प्रकाशन मिति–२०७६ साल साउन १८ गते शनिवार ।

Similar Posts