एनसेल कर घटाउनेलाई महाभियोग

0
58

काठमाडौं। सत्तापक्षकै सांसद्हरुले एनसेल कर घटाउने गरी फैसला गर्ने न्यायाधीशहरूलाई महाभियोग लगाउनुपर्ने माग गरेका छन् ।

एनसेल कर प्रकरणमा अदालतले गरेको निर्णयमाथि छानबिन गर्नुपर्ने प्रतिपक्षले उठाउँदै आएका बेला सत्तापक्षका सांसदहरुले पनि त्यस्तै अभिव्यक्ति दिएका हुन् ।

कान्तिपुर दैनिकको समाचार अनुसार नेकपाका सांसद् खगरात अधिकारी, मोहन बानियाँ, यज्ञराज सुनुवारलगायतले यस्तो माग गरेका छन् ।
प्रकाशन मिति–२०७६ साल भदौं २५ गते बुधवार ।