सङ्क्रमण भएको आशङ्का लागे सोझै अस्पताल नगई चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसो गर्दा सङ्क्रमण अरूलाई सर्ने सम्भावना कम हुन्छ
नेपालमा कोभिड-१९ हटलाइन नम्बर यी हुन्:
-
१११५ (बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म)
-
९८५१२५५८३४ (बिहान ८ बजेदेखि राति १० बजेसम्म)
-
९८५१२५५८३७
-
९८५१२५५८३९
-
(बीबीसी नेपाली सेवाको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार ।