• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
गायक तथा समाजसेवी सीताराम पोखरेलको फरक सोच र शैलीवाट अनुपम जन्मदिन–बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग

गायक तथा समाजसेवी सीताराम पोखरेलको फरक सोच र शैलीवाट अनुपम जन्मदिन–बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग

4 October 2017
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023

Meet the woman who’s making consumer boycotts great again

3 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home News Entertainment

गायक तथा समाजसेवी सीताराम पोखरेलको फरक सोच र शैलीवाट अनुपम जन्मदिन–बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग

by Shyam Smrit
4 October 2017
in Entertainment
0
गायक तथा समाजसेवी सीताराम पोखरेलको फरक सोच र शैलीवाट अनुपम जन्मदिन–बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Sitaram Pokhrel's Birthday 1काठमाडौ। नेपालका चर्चित गायक तथा समाजसेवी सीताराम पोखरेलले फरक ढंग तथा सोचवाट जन्मदिन मनाएका छन्। हरेक बर्ष अंग्रेजी तारिख अनुसार जन्मदिन मनाउंदै आएका गायक पोखरेलले अक्टोबर ४ तारिखका दिन बुधवार कुनै तामझाम नगरिकन बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका साथमा जन्म दिन मनाएका हुन्।

Sitaram Pokhrel's Birthday 2काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ भैरबचौरस्थित स्वस्थ समाज नेपालमा गएर त्यहाँ आवद्ध बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई बर्थ डे केक खुवाउनुको अलावा उनीहरुलाई ६ महिनासम्म पुग्ने खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गर्ने कार्य गायक पोखरेलवाट भएको छ।

Sitaram Pokhrel's Birthday 3स्वस्थ समाज नेपालकी संस्थापक अध्यक्ष सीता श्रेष्ठलाई गायक पोखरेलले दाल, चामल, नून, तेल, चाउचाउ तथा विस्कुट लगायतका खाद्य सामाग्री हस्तान्तरण गरेका हुन्। त्यसअघि स्वस्थ समाज नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई साक्षी राखेर बर्थ डे केक काटेर उनीहरुलाई खुवाएपछि मात्र आफू र आफ्ना साथमा आएकी पत्नी रमा पोखरेल, दुई छोराहरु शिविर पोखरेल तथा सिजन पोखरेललाई खुवाउने कार्य गायक पोखरेलले गरेका थिए।

Sitaram Pokhrel's Birthday 5यसप्रकारको फरक शैलीको जन्मदिन मनाउने कार्य विगत चौध बर्षदेखि गर्दैआएको र यो बर्ष भिजन संसार डटकममा पत्रकार श्याम स्मृतले लेखेको स्वस्थ समाज नेपालको समाचार पढेर नै त्यसवाट प्रभावित बनेको गायक पोखरेलले बताएका छन्।

सोही समाचारवाट प्रभावित बनेर आफू स्वस्थ समाज नेपालमा आएर जन्मदिन मनाउन आएको र स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई केही भएपनि सहयोग गर्न पाउंदा अत्यन्त खुशी तथा संतुष्टि लागेको जिकिर गायक पोखरेलको रहेको छ।

Sitaram Pokhrel's Birthday 7कार्यक्रममा पहिलो पल्ट यसरी सार्वजनिक समारोह वीच श्रीमानको जन्मदिन बौद्धिक अपाङ्गता भएका बालबालिकासाथमा मनाउन पाउंदा साह्रै गर्ब लागेको प्रतिक्रिया गायक पोखरेलकी जीवन संगीनी रमा पोखरेलले दिएकी छन्। साथमा दुई छोराहरु शिविर पोखरेल तथा सिजन पोखरेलले पनि पिताले जस्तै यसप्रकारको सामाजिक कार्य गर्दैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।

Sitaram Pokhrel's Birthday 8कार्यक्रममा स्वस्थ समाज नेपालकी संस्थापक अध्यक्ष सीता श्रेष्ठले संस्थाको कुनै आयश्रोत नभएको र सीताराम पोखरेल जस्ता सहयोगी हातहरुको सहयोग तथा दानदातव्यवाट संस्था चलेको बताउंदै गायक पोखरेलको सुस्वास्थ्य, दीर्घ जीवनका लागि सवै बालबालिकाका तर्फवाट शुभकामना तथा शुभेच्छा व्यक्त गरेकी थिइन्।

Sitaram Pokhrel's Birthday 11साथमा स्वस्थ समाज नेपालकी सचिव अम्बिका भण्डारीले उपस्थित सवैलाई स्वागत गर्दै यसप्रकारको सहयोगले बौद्धिक अपाङ्गता भएका बालबालिका संरक्षण तथा संवद्र्धन गर्नमा अत्यन्त सहयोग मिलेको भनेकी छन्। कार्यक्रममा गायक पोखरेलले दुई चर्चित गीत गाएर बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई मनोरन्जन प्रदान गर्ने कार्य भएको थियो।

Sitaram Pokhrel's Birthday 10

प्रकाशन मिति–२०७४ साल असोज १८ गते बुधवार।

 

 

Tags: Singer & Socila ActivitistSitaram Pokhrelगायक तथा समाजसेवी सीताराम पोखरेलको फरक सोच र शैलीवाट अनुपम जन्मदिन
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In