जापानका सम्राट आकिहितोवाट राजगद्दी त्याग–अव नारुहितो सम्राट

0 minutes, 0 seconds Read

काठमाडौं। जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दी त्याग गरेका छन्।
८५ वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति प्राप्त गरेका हुन्। उनले गद्दी त्यागेपछि युवराज नारुहितोले क्रिसन्थेमले गद्दी सम्हाल्ने भएका छ। नारुहितो अव जापानको सम्राट बन्ने भएका छन् जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार नभएतापनि राष्ट्रिय प्रतीकका रूपमा मानिने गरिएको पाइन्छ।
(समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७६ साल बैशाख १७ गते मंगलवार ।

Similar Posts