डान्सर गायिका सरिता प्रजापतिको नयाँ मार्मिक गीतमा पनि डान्स बिट (With Music Video)

0 minutes, 7 seconds Read

काठमाडौं। डान्सिङ बिटमा गीत गाएर चर्चाको शिखरमा पुग्दैगरेकी डान्सर गायिका सरिता प्रजापतिको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

बरै बोलको बरै टाइपको मार्मिक गीतमा पनि डान्सिङ बिट भएको यस गीतमा गायक अनिष श्रेष्ठले गायनमा गायिका सरिता प्रजापतिलाई साथ दिएका छन्।

डाक्टर राजुबाबु श्रेष्ठको शव्द तथा संगीतकार अनिष श्रेष्ठको संगीत रहेको यस गीतको भिडियोमा फिट अफ फायरको बेजोड अभिनय प्रस्तुति रहेको छ। सुरेन्द्र श्रेष्ठको सिनेमाटोग्राफी रहेको यस गीतको भिडियो निर्देशन दीप सिंहले गरेका हुन्।

प्रकाशन मिति–२०७६ साल बैशाख ८ गते आइतवार ।

Similar Posts