• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
नायिकाको भन्दा मिस नेपालको महंगो रेट

नायिकाको भन्दा मिस नेपालको महंगो रेट

17 March 2016
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023

Meet the woman who’s making consumer boycotts great again

3 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home News Entertainment

नायिकाको भन्दा मिस नेपालको महंगो रेट

by Shyam Smrit
17 March 2016
in Entertainment
0
नायिकाको भन्दा मिस नेपालको महंगो रेट
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Miss-Nepal-Shristi

काठमाडौ। चलचित्रमा महिनौदिन काम गरेर पनि राम्रो पारिश्रमिक नपाइरहेको बर्तमान अवस्थामा एउटा गीतको भिडियोमा लाखौ पाउन थालेपछि पूर्वमिस नेपाल देखि नेपाली चलचित्रका नायिकाहरु पनि यसतर्फ घुंडा धसेर लागिपरेका छन्।

एक गीतको भिडियो निर्माण गर्न पनि लाखौ लाख खर्च गर्नेहरुको शौखले पनि हाल आएर गीतको भिडियोमा काम गरेर पनि मज्जाले कमाउन सक्ने बाताबरण तयार भएको छ।

यसैक्रममा नेपाली गीतको भिडियोमा काम गरेवापत पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले अभिनय गरेर एक लाख रेट पु¥याएकी छन्।

3.

बलिउडकी कुनै नायिका भन्दा कम नदेखिएकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले बलिउडको एक हट गीतमा गर्मागर्मी अभियन गरेपछि उनको एकाएक डिमाण्ड बढ्ेको हो । टी–सिरिजको एक रिमेक गीत कभी बादल बर्सेमा भारतीय कलाकार सचिन जोशीसंग गरिएको सृष्टिको हट अभिनयले बलिउडका नायिकाहरुलाई समेत माथ खुवाउन सफलता पाएकी छन्। कतिले त पोर्नफिल्म हुंदै बलिउडमा जमेकी अभिनेत्री सन्नी लियोनीलाई पनि उनले पछि पारेको टिप्पणी गरेको पाइएको थियो । यसलेगर्दा पनि उनी सवैको नजरमा पर्न सफल बनेकी हुन्। यही सफलता तथा ख्यातिले हाल विभिन्न मुलुकमा हुने प्रोग्राममा जाँदैमा उनलाई भ्याइँनभ्याइँ भएको छ।

6.महँगी नेपाली कलाकार तथा मोडलको रूपमा हाल सृष्टि श्रेष्ठ वल्र्डवाइड चिनिएकी छन्। चितवन नारायणघाटकी भएतापनि बेलायतमा पढ्ेकी हाइटी सृष्टि सन् २०१२ की मिस नेपाल हुन्। एक लाख घटी कुनैपनि गीतमा अभिनय नगरेकी उनले पुरानो नेपाली चलचित्र माइतीघरका गायक प्रेमध्वज प्रधान र उषा मंगेशकरको नमान लाज बोलको रिमेक गीतमा अभिनय गरेवापत पनि एक लाख रुपैया लिएको खुलासा भएको छ।
चलचित्रमा भन्दा गीतका भिडियोमा रुचि रहेको बताउने उनले हालै सार्वजनिक भएको गायिका देविका बन्दनाको सधैं सधैं बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेबापतभने ८० हजार लिएकी छन्।2.डिजाइनर आस्तिकसँग पहिला नै काम गरेको हुंदा उनको रिक्वेष्टमा सधै सधै बोलको गीतको भिडियोमा केही रकम घटाएर भएपनि काम गरेको बताएकी छन्। एउटै गीतको भिडियोमा त्यति धेरै रकम दिएतापनि सृष्टिको अभिनयबाट आफू निक्कै संतुष्ट बनेको प्रतिक्रिया गायिका बन्दनाले दिएकी छन्।

Nisha Adhikari Hot Red

नेपाली म्युजिक भिडियोमा चलेका कलाकार एवम् मोडलहरू नम्रता श्रेष्ठ, निशा अधिकरी, प्रियंका कार्की, केकी अधिकारी र नीता ढुंगानाले झन्डै २५ देखि ५० हजार हाराहारीमा पारिश्रमिक लिने गरेका छन्। एउटा म्युजिक भिडियोमा काम गरेबापत नम्रताको रेट ५० हजार हो। झन्डै ४५ भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी उनले गीत र निर्देशकअनुसार काम गर्ने गरेकी छन्। 

अभिनेत्री प्रियंका कार्की महिनामा दुईदेखि चार वटासम्म म्युजिक भिडियोमा काम गर्ने गरेको बताएकी छन्। प्राय ती प्रत्येक म्युजिक भिडियामा अभिनय गरेबापत उनले ४० हजार लिने गरेकी छन्। काठमाडौ बाहिर गएर काम गर्नुपर्ने भिडियोमा भने ५५ हजारसम्म लिने गरेको पनि उनले भनेकी छन् । चलचित्र चाँडै आऊ है की नायिका नीता ढुंगानाले भने एक गीतको भिडियोमा अभिनय गरेवापत ३५ हजार पारिश्रमिक लिने गरेकी छन्।
नायिका केकी अधिकारीले भने पछिल्लो म्युजिक भिडियोबाट ३० हजार लिएकी थिइन्। हाल अमेरिकामा रहेकी नायिका निशा अधिकारीले ७० हजारसम्म लिने गरेको भनेकी छन्। त्यस्तैगरेर बेनिशा हमाल, रिमा विश्वकर्मा, अनु शाह लगायतका नायिकाहरुले १० देखि २५ हजारसम्म लिने गरेका छन्। पछिल्लो समय म्युजिक भिडियोमा कम देखिएका दुई पूर्वमिस नेपालहरु झरना बज्राचार्य र उषा खड्गीले भने ४० देखि ७० हजारको हाराहारीमा काम गरिरहेको पाइएको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र ४ गते विहीवार ।

Tags: Rate of Miss Nepalनायिकाको भन्दा मिस नेपालको महंगो रेट
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In