नेपालमा बीपी कोइरालाको तीन घुम्तीको रिलिज–सफल बन्ने अपेक्षा

0 minutes, 0 seconds Read

Teen Ghumti.1काठमाडौ। जननायक बीपी कोइरालाको अमर कृति तीन घुम्तीमा आधारित चलचित्र तीन घुम्ती आज शुक्रबारवाट अलनेपाल रिलिज गरिएको छ।

बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्सनले निर्माण गरेको चलचित्र तीन घुम्तीमा नायिका गरिमा पन्त र नायक ध्रुब दत्तको अलावा सुशान्त कार्कीको लिडिङ्ग रोल रहेको छ।

ऐतिहासिक पृष्ठभूमि र औपन्यासिक कथामा आधारित चलचित्र तीन घुम्तीको बेलायतका विभिन्न स्थानमा सफलतापूर्वक रिलिज भैसकेको र नेपालमा पनि यस चलचित्रले अभूतपूर्व सफलता पाउने अपेक्षा बेलायतमा रहेका तीन घुम्तीका नायक ध्रुव दत्तले भनेका छन्।

Teen Ghumtiप्रकाशन मिति–२०७३ साल असार १७ गते शुक्रबार ।

Similar Posts