पूर्वराजा ज्ञानेन्द्रको बैंककमा नीजि भ्रमण

0 minutes, 0 seconds Read

Gyanendra In Bankokकाठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र विहीवार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। अत्यन्त नीजि भ्रमण भन्दै ज्ञानेन्द्र त्यसतर्फ काठमाडौवाट त्यसतर्फ साढे १ बजे प्रस्थान गरेका हुन्। काठमाडौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नीजि सवारी मार्फत पुगेका ज्ञानेन्द्रलाई विदाई गर्न पूर्वराजपरिवारका सदस्यहरु देखिएका थिएन। ज्ञानेन्द्रले बैंकक जानुको बारेमा खासै प्रतिक्रिया व्यक्त गरेनन्। नीजि भ्रमण मात्र भनेर अत्यन्त सुरक्षाका साथमा ज्ञानेन्द्र बैंकक प्रस्थान गरेका थिए।

प्रकाशन मिति–२०७२ साल माघ ७ गते विहीवार ।

Similar Posts